ग्लामर दिन संकोच लाग्दैन

सिर्जना तिवारी, नर्स/मोडल चितवन भरतपुर अस्पतालकी नर्स सिर्जना तिवारी हिजोआज मोडलिङ क्षेत्रमा रमाउन थालेकी छन् । केही गीत र विज्ञापनमा अभियन गरेपछि उनलाई चलचित्रमा आउन सामाजिक दबाब आइसकेको छ । पेसा र व्यवसायलाई एकै साथ अघि बढाउने सोच बनाएकी सिर्जना नेपालीको सेवा गर्नकै लागि नर्स पढेको बताउँछिन् । कला क्षेत्रबाट अलग नभई आगामी दिनमा अध्ययनलाई … Continue reading ग्लामर दिन संकोच लाग्दैन